राष्ट्रिय सभालाई दोष देखाएर सरकारको कमजोरी ढाक्न खोजियो: सांसद झाँक्री
barnanmedia.com · Thu Sep 10 08:40:24 GMT 2026

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै कानुनमन्त्री सोविता गौतमप्रति आपत्ति जनाएकी छन् ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै झाँक्रीले राष्ट्रिय सभाले अहिलेसम्म कति विधेयकमा काम गरेको छ भन्ने विवरण सार्वजनिक गर्न माग गरिन् ।
Read full story at source (barnanmedia.com)