ट्रम्पले भने– भारतले रूससँग जे गर्छ, त्यसले मलाई कुनै फरक पर्दैन
baahrakhari.com · Thu Jul 31 17:58:04 GMT 2025

काठमाडौं । भारतमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मौखिक आक्रमणलाई निरन्तरता दिएका छन् ।
भारत–रूस सम्बन्धप्रति आक्रोशित ट्रम्पले अब दुवै देशको अर्थव्यवस्था ‘मृत’ भएको बताएका छन् । उनले भने, “भारत र रूसले आफ्नो ‘मृत’ अर्थव्यवस्थालाई ध्वस्त गरून्, मलाई कुनै फरक पर्दैन ।”
Read full story at source (baahrakhari.com)