दलका सांसद समक्ष आदिवासीको अडानपत्र पेस
gorkhapatraonline.com · Mon May 25 14:11:26 GMT 2026

नेपाल आदिवासी जनजाति महासङ्घले विभिन्न राजनीतिक दलका सांसद समक्ष १८ बुँदे अडानपत्र पेस गरेको छ ।
सोमबार महासङ्घद्वारा आयोजित प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित आदिवासी जनजाति सांसदलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सो अडानपत्र पेस गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)