सन् २०१६-१७ को प्रिमियर लिग उपाधि टोटेनहमलाई दिइनुपर्छ : पोचेटिन्हो
ratopati.com · Thu Sep 10 08:53:08 GMT 2026
लण्डन । चेल्सीका पूर्वप्रशिक्षक माउरिसियो पोचेटिन्हो ले सन् २०१६-१७ सिजनको प्रिमियर लिग उपाधि आफू नेतृत्वको तत्कालीन टोली टोटेनहमलाई दिइनुपर्ने बताएका छन्।
चेल्सीले विगतमा प्रतिस्पर्धाका नियमहरू उल्लङ्घन गरेको ठहर गर्दै गत मार्चमा प्रिमियर लिगले उसलाई १ करोड ७ लाख ५० हजार पाउन्ड जरिवाना गराएको थियो।
Read full story at source (ratopati.com)