सालक संरक्षणमा सामुदायिक वन
barnanmedia.com · Thu Jun 18 09:35:47 GMT 2026

सङ्कटापन्न प्रजाति, सालकको संरक्षणमा मकवानपुर जिल्लाका सामुदायिक वनउपभोक्ता समितिहरु जुटेका छन् ।
मकवानपुर जिल्लाका विभिन्न सामुदायिक वनले सालक संरक्षणमा सक्रियता देखाएसँगै डिभिजन वन कार्यालय, मकवानपुरले संरक्षणका लागि विभिन्न कार्यक्रम अघि बढाएको हो ।
Read full story at source (barnanmedia.com)