‘झरीपछिको इन्द्रेणी’ को छायाङ्कन शुभारम्भ
deshsanchar.com · Thu Jul 31 17:45:29 GMT 2025

काठमाडौँ – टेलिभिजन कार्यक्रम ‘भद्रगोल’ र ‘सक्किगोनि’ निर्देशन गरेका अर्जुन घिमिरे (पाँडे) को निर्देशनमा ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्र बन्ने भएको छ।
आज खीर खाने दिनको अवसर पारेर ललितपुरको धन्तेरी बाराही मन्दिरमा उक्त चलचित्रको छायाङ्कन सुरु गरिएको छ। चलचित्रका निर्देशक एवं हास्यकलाकार घिमिरेले आममानिसको भोगाइलाई चलचित्रमा देखाइने बताए।
Read full story at source (deshsanchar.com)