धुन्चेमा अलपत्र नागरिकको उद्धारका लागि बागमती सरकारको वैकल्पिक योजना, ४५ बस परिचालन
ratopati.com · Fri Aug 28 15:17:38 GMT 2026

काठमाडौँ। हवाई उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका ठुलो संख्याका सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ।
हवाईमार्गबाट तत्काल उद्धार सम्भव नभएपछि प्रदेश सरकारले सडक तथा पैदलमार्गको विकल्प अघि सार्दै अलपत्र नागरिकलाई सुरक्षित रूपमा काठमाडौँ ल्याउन लागिएको हो। प्रदेश सरकारको यो पहलले उद्धारको प्रतीक्षामा रहेका नागरिकलाई घर फर्किन सहज हुने भएको छ ।
Read full story at source (ratopati.com)