संसद्को उद्योग समितिबाट राजीनामा दिने सांसद भण्डारीको घोषणा
onlinekhabar.com · Thu Sep 10 08:55:14 GMT 2026

२५ भदौ, काठमाडौं । सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले जनतालाई ग्यास दिन नसकेको विषयमा आपत्ति जनाउँदै उक्त समितिको सदस्य पदबाट राजीनामा दिने बताएका हुन्।
Read full story at source (onlinekhabar.com)