आमाका नाममा पत्रकार जैसीद्वारा ‘स्मृति कोष’ स्थापना
gorkhapatraonline.com · Thu Sep 10 09:01:19 GMT 2026

नेपालगन्जमा सक्रिय पत्रकार एवम् साहित्यकार वीरेन्द्र जैसी (वीपी अस्तु)ले आफ्नी स्वर्गीय आमा विष्णादेवी जैसीका नामबाट ‘विष्णादेवी जैसी स्मृति कोष’ स्थापना गर्नुभएको छ ।
मिसन टुडे दैनिकका उपसम्पादकसमेत रहनुभएका पत्रकार जैसीकी आमाको गत भदौ १७ गते ५३ वर्षको उमेरमा निधन भएको थियो ।
Read full story at source (gorkhapatraonline.com)