ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न सांसदको माग
khabarhub.com · Thu Sep 10 09:03:09 GMT 2026

काठमाडौं – रास्वपा सांसद बोध नारायण श्रेष्ठले एलपीजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले भारतबाट ग्यास निरन्तर आइरहेको भए पनि वितरण प्रणालीमा गडबडी देखिएकाले मन्त्रालय, नेपाल आयल निगम, उद्योगी र व्यापारीहरूलाई एकै ठाउँमा राखेर सार्वजनिक बैठक गरिनुपर्ने माग समेत गरे।
Read full story at source (khabarhub.com)