रास्वपाकै सांसदले भने- सामान्य जनसंख्या र देश पनि पाल्न नसक्ने भए परिवर्तनको अर्थ रहँदैन
lokaantar.com

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिमोहन भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट राजीनामा दिने घोषणा गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले जनतालाई ग्यास दिलाउन नसक्ने समितिबाट नैतिकताको आधारमा राजीनामा दिने बताएका हुन् ।
Read full story at source (lokaantar.com)