स्वस्तिक रोलिङ मिल्सले १० महिनामा गर्यो सवा ३ अर्ब व्यापार
clickmandu.com · Thu Sep 10 09:05:06 GMT 2026

काठमाडौं । आरके गोल्छा ग्रुपको स्वस्तिक रोलिङ मिल्सले गत आर्थिक वर्षको १० महिनाको अवधिमा ३ अर्ब १८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२५ मा ४ अर्ब ६ करोड ८० लाख, २०२४ मा ३ अर्ब १४ करोड ४० लाख, २०२३ मा ३ अर्ब ४८ करोड ६० लाख र २०२२ मा १ अर्ब २ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
Read full story at source (clickmandu.com)