ग्यास संकट चर्किंदै गर्दा, एउटा वाक्यले मन्त्रीपदलाई नै लपेट्यो, र राजीनामा दिएपछि रुँदै मन्त्रालयबाट निस्किइन् !
barnanmedia.com · Thu Sep 10 08:51:51 GMT 2026

संसदीय समितिको बैठकमा उद्योगीहरूलाई "पाता फर्काउनुपर्ने" चेतावनी दिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहसमक्ष आफ्नो राजीनामा बुझाइन्।
घटनाक्रम कसरी बिग्रियो
Read full story at source (barnanmedia.com)