काभा महिला भलिबल च्याम्पियनसिप: सेमिफाइनलमा नेपालले इरानसँग खेल्ने
nagariknews.nagariknetwork.com · Mon May 25 14:16:30 GMT 2026
नेपालले घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा अपराजित इरानसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार समूह ‘बी’ को अन्तिम तथा निर्णायक खेलमा इरानले काजखस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । च्याम्पियनसिपकै समूह चरणको अन्तिम खेलको नतिजाले समूह विजेता मात्र नभई सेमिफाइनलमा भिड्ने टोलीको समीकरण नै तय गर्ने थियो ।
Read full story at source (nagariknews.nagariknetwork.com)