सुरुङ्गमा जो फसे,तिनको आज पनि उध्दार भएन
janaaastha.com

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेका तीन दर्जन कामदारको आज पनि उद्धार हुन सकेन । तीन दिनसम्म उद्धार नहुँदा चिन्तामा रहेका परिवारका सदस्यहरूले गुहार माग्न थालेका छन् ।
Read full story at source (janaaastha.com)