ग्यास अभाव समाधान गर्न रास्वपा सांसद बोधनारायण श्रेष्ठका ६ सुझाव
setopati.com · Thu Sep 10 09:08:23 GMT 2026

काठमाडौं उपत्यकामा चुलिँदै गएको खाना पकाउने ग्यासको अभाव तत्काल समाधान गर्न सरकारलाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बोधनारायण श्रेष्ठले उद्योगी–व्यवसायीसँग प्रत्यक्ष बैठक गर्नेदेखि विद्युतीय चुलोमा विशेष छुट दिनेसम्मका उपाय सुझाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यासको नियमित आपूर्ति भइरहे पनि वितरण प्रणालीमा समस्या देखिएको भन्दै सरकार, नेपाल आयल निगम, ग्यास उद्योगी र व्यवसायीलाई एउटै ठाउँमा राखेर ‘लाइभ’ बैठक गर्नुपर्ने बताए।
Read full story at source (setopati.com)