तिनीहरुः बहुचराको आँखामा
kendrabindu.com · Thu Sep 10 09:08:04 GMT 2026

काठमाडाैं । ‘एलिफेन्टस इन द फग’ नेपाली फिल्म हो, यसमा पात्रहरू नेपाली छन् तर यसको कथाले कुनै भौगोलिक सीमा मान्दैन। यो एउटा ग्लोबल फिल्म हो, किनभने यसले उठाएका भावना र संवेदना विश्वव्यापी छन्।
अविनाश विक्रम शाहको ‘एलिफेन्टस इन द फग’ हेरिसकेपछिको मेरो एसेसमेन्ट पनि यही हो।
Read full story at source (kendrabindu.com)