कर्मचारीतन्त्रबारे बालेन सरकारको अलमल- जान्ने खोजेको कि मान्ने ?
nepalpress.com · Thu Sep 10 09:05:41 GMT 2026

देश कर्मचारीले गर्दा मात्र नबनेको होइन । कर्मचारीलाई भर्याङ बनाएर देश लुट्ने राजनीतिक नेतृत्वका कारण पनि देश बिग्रिएको हो ।
आज राजीनामा दिएकी उद्योग मन्त्री गौरीकुमारी यादवको एउटा अभिव्यक्तिले यही पुरानो रोगको नयाँ संस्करण देखाएको छ । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणाली कसरी सहज बनाउने भन्ने विषयमा उद्योग समितिको बैठकमा सरोकारवालाबीच छलफल भइरहेका बेला मन्त्री यादवले सबै ग्यास उद्योग बन्द गर्नुपर्ने, लाइसेन्स खारेज गर्नुपर्ने भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिइन् । त्यतिमै रोकिइनन्, ग्यास उद्योगीलाई ‘पाता कस्ने’ र उद्योगको लाइसेन्स नै खारेज गरिदिने चेतावनीसमेत दिइन् ।
Read full story at source (nepalpress.com)