बालेन सरकारबाट दोस्रो मन्त्री आउट ! रूँदै बाहिरिइन् यादव
baahrakhari.com · Thu Sep 10 09:07:37 GMT 2026

काठमाडौं । विसंं. २०८२ चैत १३ गते गठन भएको वालेन्द्र शाह नेतृत्वको सरकारबाट दोस्रो मन्त्री बाहिरिएकी छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार (भदौ २५)मा राजीनामा दिएकी छन् ।
एलपी ग्यास अभावको व्यवस्थापन गर्न नसकेकी यादवले दिएको अभिव्यक्ति विवादित भएपछि व्यवसायीहरूले आपत्ति जनाएका थिए । उनले ग्यासको अभाव उद्योगी व्यवसायीकै कारण भएको अभिव्यक्ति दिएकी थिइन् ।
Read full story at source (baahrakhari.com)