भदौ २४ को विध्वंशले खरानी बनेको निजी क्षेत्र उठ्यो, सिंहदरबार र संसद अझै उस्तै : महामन्त्री आचार्य
ekantipur.com · Thu Sep 10 09:12:21 GMT 2026

भदौ २४ को विध्वंशले खरानी बनेको निजी क्षेत्र उठ्यो, सिंहदरबार र संसद अझै उस्तै : महामन्त्री आचार्य
रास्वपा महामन्त्री विपिनकुमार आचार्यले भने- 'राज्यको मुटु नै मानिने सिंहदरबार र संसदकै निर्माण गती यति धेरै सुस्त हुँदैगर्दा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?'
Read full story at source (ekantipur.com)