एभरेष्ट समिटर्स समिट : २६ देशका सगरमाथा आरोही काठमाडौंमा
baahrakhari.com · Mon May 25 14:35:57 GMT 2026

काठमाडौं । दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौंमा आयोजना हुँदै छ ।
एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
Read full story at source (baahrakhari.com)