चिलिमेको सुरुङ नजिकै पुग्यो सडक
ratopati.com · Thu Sep 10 09:22:00 GMT 2026

काठमाडौँ। खोज तथा उद्धारको लागी चिलिमे जलविद्युत आयोजनाको सुरुङको मुख नजिकसम्म सडक पुर्याइएको छ ।
रसुवाको स्याफ्रबेँशी हुँदै चिलिमेको टनेलसम्म हेभी उपकरण लैजान नेपाली सेनाले पहुँच सडक निर्माण गरेको हो । सुरुङको मुखबाट करिब ३० मिटर नजिकसम्म पहुँचमार्ग बनाइएको छ । सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले भने, ‘पहुँचमार्ग टनेल नजिकैसम्म पुगेको छ ।’
Read full story at source (ratopati.com)