देश संकटमा छ, सबै शक्तिहरूबीच सहकार्य आवश्यक छ : प्रचण्ड
onlinekhabar.com · Thu Sep 10 09:12:07 GMT 2026

२५ भदौ, सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले देशलाई सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।
बिहीबार सिरहाको मिर्चैयास्थित मोहन माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै संयोजक प्रचण्डले भदौ १० गतेको बाढीका कारण देश गहिरो संकटमा रहेकाले सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताएका हुन् ।
Read full story at source (onlinekhabar.com)