रवि लामिछाने पुगे काठमाडौं जिल्ला अदालत
kendrabindu.com · Thu Jun 18 09:40:19 GMT 2026

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगेका छन् ।
रुपन्देही जिल्ला अदालतमा चलेको मुद्दामा लामिछाने काठमाडौं अदालतबाट तारिख बुझ्ने गरी उपस्थित भएका हुन् । उनलाई काठमाडौंबाटै तारिख बुझ्न सुविधा दिइएको थियो ।
Read full story at source (kendrabindu.com)