नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट
nepalnews.com · Thu Sep 10 09:28:06 GMT 2026
काठमाडौं। नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली एसिसी इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ। आज एसिसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै नेपालले इमर्जिङ टिम्स एसिया कपमा पनि स्थान सुरक्षित गरेको हो।
एसियन क्रिकेट काउन्सिल (एसिसी) को प्रावधानअनुसार प्रिमियर कपको फाइनल पुग्ने दुई टोली र तेस्रो हुने टोलीले इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउँछन्। नेपाल दोस्रो पटक यस प्रतियोगितामा छनोट भएको हो।
Read full story at source (nepalnews.com)