उद्योग समितिको सदस्यबाट हरिमोहन भण्डारीले दिए राजीनामा
kalakarmi.com · Thu Sep 10 09:26:58 GMT 2026

काठमाडौं- सांसद हरिमोहन भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य पदबाट राजीनामा दिएका छन्।
भण्डारीले बिहिवार बसेको प्रतिनिधिसभाको बैठकमा समितिको सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। उनले बैठकमै आफ्नो राजीनामाबारे जानकारी गराएका हुन्।
Read full story at source (kalakarmi.com)