हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग
khabarhub.com · Thu Sep 10 09:28:29 GMT 2026

काठमाडौं – नेपालमा हालै गएको विनाशकारी विपद्बाट प्रभावित परिवार तथा समुदायको राहत, पुनरुत्थान र पुनर्निर्माण कार्यमा सहयोग पुर्याउन हाम्रो पात्रोका प्रयोगकर्ताहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १ करोड २५ लाख सहयोग गरेका छन् ।
हाम्रो पात्रो समुदायका तर्फबाट सो रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
Read full story at source (khabarhub.com)