अमरेशको आक्रोश- सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिराछ
nepalpress.com · Thu Sep 10 09:25:51 GMT 2026

काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारलाई चर्को आक्रोश पोखे।
उनले भने, संविधान अनुसार सरकार चलिरहेको छैन। हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ। चुनावी मैदानमा जाँदा र हामी संविधान बदल्छौँ त्यो भनेका थिएनौँ। सरकारले गणतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ।
Read full story at source (nepalpress.com)