कुमार बेनको दिल्ली भ्रणमबारे संसदबाटै अमरेशले उठाए प्रश्न
lokaantar.com

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का सल्लाहकार कुमार बेन सुटुक्क भारत गएको विषयमा गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा बिहीबार बोल्दै उनले बेनमाथि प्रश्नै–प्रश्न उठाए ।
Read full story at source (lokaantar.com)