केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य
reportersnepal.com · Thu Sep 10 09:30:19 GMT 2026

दाङ, २५ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा त्यहाँको घरेलु कार्यालयलाई यातायात कार्यालयको शाखाका रुपमा सञ्चालन ल्याइने गरी निर्णय गरिन लागेको बताएका छन् ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयद्वारा देउखुरी आज यहाँ आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षामा उहाँले उक्त निर्णय कार्यान्वयनमा आएपछि सेवाग्राहीलाई सहज रुपमा छिटो सेवा उपलब्ध हुने विश्वास व्यक्त गरे ।
Read full story at source (reportersnepal.com)