सरकार संविधानअनुसार चलेन, केन्द्र ज्वागल बन्यो : अमरेश सिंह
baahrakhari.com · Thu Sep 10 09:27:00 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले संविधान देखाउँदै चुनावमा जाँदा संविधान बदल्ने कुरा नगरिएको बताए ।
“सरकार संविधानअनुसार चलिरहेको छैन । किनकी हामीले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ । चुनावी मैदानमा जाँदा संविधान बदल्छौँ भनेकाे थिएन,” उनले भने ।
Read full story at source (baahrakhari.com)