हुथी र यमनी सरकारी सेनाबीच भीषण भिडन्त : कुन मोर्चा किन महत्वपूर्ण ?
nepalviews.com · Thu Sep 10 09:31:05 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त यमनी सरकार र हुथी समूहले आफ्नो नियन्त्रण विस्तार गर्ने प्रयासमा देशका उत्तर, पश्चिम र मध्य क्षेत्रमा विभिन्न मोर्चामा भीषण युद्ध लडिरहेका छन् ।
दुवै पक्षले युद्धक विमान, क्षेप्यास्त्र, ड्रोनलगायतका हतियार प्रयोग गरिरहेका छन् । सहायता निकायका अनुसार ताइज, पश्चिमी तटीय क्षेत्र, अल–जौफ, मारिब र धालिया क्षेत्रमा पछिल्ला दुई साताको भिडन्तमा कम्तीमा १९४ जनाको मृत्यु भएको छ भने ८८० जना घाइते भएका छन् ।
Read full story at source (nepalviews.com)