स्याङ्जामा पर्यटन प्रवद्र्धनमा नयाँ अभ्यास : नाकामै स्वागत
nepalbahas.com · Sat Jun 27 01:48:56 GMT 2026

स्याङ्जामा पर्यटन प्रवद्र्धनमा नयाँ अभ्यास : नाकामै स्वागत
१३ असार, स्याङ्जा । स्याङ्जामा पर्यटन प्रवद्र्धनका लागि नयाँ अभ्यास सीमा नाकामै पर्यटकलाई स्वागत गर्न थालिएको छ । सिद्धार्थ राजमार्ग हुँदै जिल्ला प्रवेश गर्ने प्रमुख नाकामध्ये गल्याङ् नगरपालिका–१, रामनदीधाम (राम्दी)बाट भित्र्ने आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्न थालिएको हो । सीमा नाकामा पर्यटकलाई स्वागत गर्न थालिएको यो जिल्लामै पहिलो पटक हो ।
Read full story at source (nepalbahas.com)