राहत लिएर आयो जर्मनी, लक्जमबर्ग र सिंगापुरको चार्टर्ड फ्लाइट
annapurnapost.com · Thu Sep 10 09:25:41 GMT 2026

काठमाडौं : रसुवा बाढी पीडितका लागि विदेशबाट राहत तथा उद्धार सामग्री आउने क्रम जारी छ। बिहीबार जर्मनी, लक्जमबर्ग र सिंगापुरले चार्टर्ड विमानमार्फत नेपाललाई राहत सामग्री पठाएका छन्।
जर्मनी र लक्जमबर्गले संयुक्तरूपमा नेशनल एयरलायन्सको चार्टर्ड विमानमार्फत राहत सामग्री पठाएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री महावीर पुनले जर्मनी र लक्जमबर्गले संयुक्तरूपमा पठाएको राहत सामग्री बुझेका थिए।
Read full story at source (annapurnapost.com)