ग्यास नियमित आइरहेको छ, तर वितरणमा समस्या देखियो - सांसद श्रेष्ठ
nepalviews.com · Thu Sep 10 09:40:12 GMT 2026

काठमाडौं । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले मुलुकमा देखिएको ग्यास अभावको समस्या तत्काल समाधान गर्न उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योगी तथा व्यापारीबीच प्रत्यक्ष बैठक गर्न आग्रह गरेका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै श्रेष्ठले भारतबाट ग्यास नियमित रूपमा आइरहे पनि वितरण प्रणालीमा समस्या देखिएको बताए ।
Read full story at source (nepalviews.com)