बाजुराका तीन पालिकाबाट बाढीपीडितलाई साढे ४४ लाख सहयोग
ekantipur.com · Thu Sep 10 09:15:00 GMT 2026

बाजुराका तीन पालिकाबाट बाढीपीडितलाई साढे ४४ लाख सहयोग
बाजुराका तीन पालिका, कांग्रेस जिल्ला कार्यसमिति र एक संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षकले भोटेकोशी बाढी प्रभावितलाई सहयोगका लागि कोषमा रकम दिने भएका हुन्।
Read full story at source (ekantipur.com)