मन्त्री चौधरीसँग कोरियाली राजदूत पार्कको भेट
canadanepal.com · Mon May 25 14:56:59 GMT 2026

काठमाडौँ - कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते-योंङ तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (कोइका) को प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल गरेको छ ।
आज भएको उक्त भेटका क्रममा नेपाल काठमाडौँ-कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।
Read full story at source (canadanepal.com)