राष्ट्रपतिद्वारा मध्यरातमा चार विधेयक प्रमाणीकरण
lokaantar.com

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मध्यराित विभिन्न चारवटा विधेयक प्रमाणीकरण गरेका छन् ।
राष्ट्रपति पौडेलले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ बिहीबार प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
Read full story at source (lokaantar.com)