मन्त्री पदबाट राजीनामा दिएपछि गौरीकुमारी यादवले के भनिन् ?
barnanmedia.com · Thu Sep 10 09:39:55 GMT 2026

ग्यास उद्योगीहरूसँगको विवादका कारण बिहीबार पदबाट राजीनामा दिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव ले आफ्नो राजीनामा र अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिएकी छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह समक्ष राजीनामा बुझाएलगत्तै र त्यसअघि संसदीय समितिमा उनले व्यक्त गरेका भनाइहरूले बजार र राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
राजीनामा बुझाएपछि र त्यसअघि मन्त्री यादवले व्यक्त गरेका मुख्य भनाइहरू:
Read full story at source (barnanmedia.com)