एभरेस्ट समिटर्स समिटकाे तयारी- २६ देशका सगरमाथा आरोही काठमाडौं आउने
nepalpress.com · Mon May 25 15:07:18 GMT 2026

काठमाडौं । दोस्रो संकरणको ‘एभरेस्ट समिटर्स समिट-२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुदैँछ ।
एभरेस्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
Read full story at source (nepalpress.com)