माथिल्लो त्रिशूली–१ मा बाढीको असरः प्रभावित परिवारलाई तत्काल आर्थिक राहत
bishowkhabar.com · Thu Sep 10 09:55:12 GMT 2026

काठमाडौं– २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति उपलब्ध गराउन थालेका छन् ।
नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी, मुख्य ठेकेदार डुसान इर्नबिलिटी तथा उपठेकेदार एन्ड्रिट्ज र पावर चाइनाले प्रभावित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउन थालेका हुन् ।
Read full story at source (bishowkhabar.com)