रातभर खुला आकाशमुनि छन् बेत्रावतीमा बाँचेकाहरू (भिडियो रिपोर्ट)
onlinekhabar.com · Fri Aug 28 15:17:10 GMT 2026

१२ भदौ, नुवाकोट (बेत्रावती) । बस्ने घर छैन । परिवारका सदस्य सम्पर्कका छैनन् । फर्किएलान् कि भन्ने झिनो आशा छ । कोही आफन्त भेटिन्छ कि भनेर खोजिरहेका छन् । शरीरमा बालुवा र माटो लेपिएको छ । फेर्ने कपडा छैन ।
नुवाकोटको बेत्रावतीमा बाढीबाट विस्थापित भएकाहरू ११ गते साँझ हामी पुग्दा बासको खोजीमा थिए ।
Read full story at source (onlinekhabar.com)