जलवायु न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू
ratopati.com · Thu Sep 10 09:56:47 GMT 2026

काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले काठमाडौँमा जलवायु न्यायको माग गर्दै प्रदर्शन गरेको छ।
बिहीबार माइतीघर मण्डलामा भेला भएर प्लेकार्डसहित अभियानमा संलग्नहरूले जलवायु न्यायको लागि प्रदर्शन गरेका हुन्।
Read full story at source (ratopati.com)