प्रधानमन्त्रीलाई कांग्रेसले भन्यो : संयुक्त राष्ट्रसंघ जानुअघि सर्वदलीय राष्ट्रिय परामर्श गर्नुहोस्
onlinekhabar.com · Thu Sep 10 09:53:37 GMT 2026

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसले संयुक्त राष्ट्रसंघ जानुअघि सर्वदलीय राष्ट्रिय परामर्श लिन प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेको छ। बिहीबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट विशेष समयमा बोल्दै सांसद रन्जित कर्णले यस्तो आग्रह गरेका हुन्।
उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूलाई आग्रह छ, संयुक्त राष्ट्रसंघ जानुअघि जलवायु न्याय र राष्ट्रिय विपद् सहनशीलताका विषयमा सर्वदलीय राष्ट्रिय परामर्श गर्नुहोस् ।’
Read full story at source (onlinekhabar.com)