बाँकेमा १९३ कुष्ठरोगी भेटिए
khabarhub.com · Thu Sep 10 09:57:37 GMT 2026

राँझा
– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् ।
Read full story at source (khabarhub.com)