१३ अंक घट्यो नेप्से, सबै समूहका उपसूचक राताम्य
ukeraa.com

काठमाडौं : बिहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ। अघिल्लो दिन १५.४३ अंक घटेको नेप्से परिसूचक १३. ८५ अंक घटेर २५३१ विन्दुमा कायम भयो।
अघिल्लो दिन ४ अर्ब १९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ९९ करोडको कारोबार भयो। ६८ कम्पनीको मूल्य बढ्दा १९९ को घट्यो भने ११ को स्थिर रह्यो।
Read full story at source (ukeraa.com)