सुधनको कमव्याक, दीपकको बर्खास्ती र रुँदै गौरीको राजीनामा
ratopati.com · Thu Sep 10 10:00:31 GMT 2026

काठमाडौँ । उद्यमी व्यवसायीका कारण बजारमा ग्यास अभाव र कालोबजारी हुने गरेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले आफैँ राजीनामा दिइन् ।
बजारमा ग्यासको चरम अभाव भइरहेको बेला यादवले बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह समक्षा राजीनामा दिएकी हुन् ।
Read full story at source (ratopati.com)