सरकार, खरानी बनेको देशलाई कहिले सुन्दर बनाउने? : सांसद खातुन
ratopati.com · Thu Sep 10 10:01:41 GMT 2026

काठमाडौँ । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी सहिदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा भएको क्षति र सहिद परिवारको अवस्थाप्रति राज्य जवाफदेही बन्नुपर्ने बताइन्।
Read full story at source (ratopati.com)