रिपब्लिकनलाई जिताए प्रत्येक वयस्क अमेरिकीलाई ५ हजार डलर: ट्रम्प
rajdhanidaily.com · Thu Sep 10 10:04:03 GMT 2026

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूले कंग्रेसका दुवै सदन जितेमा प्रत्येक वयस्क अमेरिकीलाई ५,००० अमेरिकन डलर उपलब्ध गराउने घोषणा गरेका छन् ।
यस्तो योजनामा एक ट्रिलियन डलरभन्दा बढी खर्च लाग्नेछ। यो विवादास्पद प्रस्ताव उनले अमेरिकी राष्ट्रपतिको कार्यकालको मध्यतिर आयोजित पार्टीको पहिलो विशेष सम्मेलनमा दिएको भाषणमा गरेका हुन्।
Read full story at source (rajdhanidaily.com)