राष्ट्रियसभा बैठक : ग्यास किन्न पाउने अवस्था बनाउन माग
ratopati.com · Thu Sep 10 10:02:25 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाका सदस्यहरूले मूल्य तिरेर ग्यास किन्न पाउने अवस्था बनाउन माग गरेका छन् । राष्ट्रियसभाको बिहीबारकाे बैठकको विशेष समयमा सदस्य रञ्जित कर्णले मूल्य तिरेर ग्यास किन्न खोज्दा पनि आफूले नपाएको बताए।
ग्यास नपाएकै कारण विद्यार्थीलाई समस्या भएको बाउँदै उहाँले सडकमा दाउरा बालेर खाना बनाउनुपर्ने अवस्था आएको आएको जानकारी गराए। ग्यास बिक्री वितरणमा भइरहेको कालोबजारी नियन्त्रण गर्न पनि सदस्य कणको माग थियो।
Read full story at source (ratopati.com)